FAQs Complain Problems

निति तथा कार्यक्रम आ.व. -२०७६/७७

यस परोहा नगरपालिकाको श्री मेयर शेख वकिल ज्यूले सभाका सभा अध्यक्षता ग्रहण गरी अगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्नु भएको छ।उप मेयर श्रीमति सुगन्धि गिरी ज्यू,वडाका अध्यक्षहरु(१ देखि ९ सम्म),सम्मपुर्ण नगर सदस्यहर ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री देवनाथ यादव ज्यू लगायत सम्मपुर्ण कर्मचारीहरु ज्यू,सुरक्षाकर्मीहरु ज्यू, पत्रकारहर ज्यू का सहभागीमा आज मिति २०७६-०३-१० गते मंगलवारका दिन तेस्रो नगर सभा सम्पन्न भएका छन।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि