FAQs Complain Problems

"बिवाह दर्ता"

सेवा प्रकार:

लाग्ने समय: 
"३५ दिन भित्र"
जिम्मेवार अधिकारी: 
"स्थानिय पञ्जिकाधिकारी वडा सचिव"
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
"३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-"
आवश्यक कागजातहरु: 
दुलाहा–दुलहीको नागरिकता,दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने।

वडा जनप्रतिनिधि