FAQs Complain Problems

सूचना ! सूचना ! सूचना !

 

यस परोहा नगरपालिकाको वास्तविक अवस्था झल्काउने नगर प्रोफाइल तयारी हुन गइरहेकोले यस नगरपालिकाबाट खटिएका तालिम प्राप्त गणकहरुलाई आफ्नो व्यक्तिगत तथा पारिवारिक सत्य तथ्य विवरण टिपाई सहयोग गरिदिनु हुन सम्पूर्ण नगरबासिहरुमा हार्दिक अनुरोध छ।

साथै विवरण संकलनको क्रममा कुनै घर परिवारको विवरण लिन छुट भएमा निजले सम्बन्धित वडा कार्यालय वा नगरपालिका कार्यालयमा जानकारी गराउन समेत अनुरोध गर्दछौ।

परोहा नगरपालिका

लौकाहा,रौतहट

आर्थिक वर्ष:

वडा जनप्रतिनिधि