FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
"प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन"
जिम्मेवार अधिकारी: 
"स्थानिय पञ्जिकाधिकारी वडा सचिव"
सेवा दिने कार्यालय: 
"वडा कार्यालय"
सेवा शुल्क: 
"३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-"
आवश्यक कागजातहरु: 
" सम्बन्धित बच्चाको बाबुको नागरिकता,आमाको नागरिकता,नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता</li>\n<li> सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने,अस्पतालमा भए अस्पतालको कागजात "

वडा जनप्रतिनिधि