समाचार
निति तथा कार्यक्रम आ.व. -२०७६/७७
यस परोहा नगरपालिकाको श्री मेयर शेख वकिल ज्यूले सभाका सभा अध्यक्षता ग्रहण गरी अगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्नु भएको छ।उप मेयर श्रीमति सुगन्धि गिरी ज्यू,वडाका अध्यक्षहरु(१ देखि ९ सम्म),सम्मपुर्ण नगर सदस्यहर ज्यू,प्रमुख प्रशासकीय अधिकृत श्री देवनाथ यादव ज्यू लगायत सम्मपुर्ण कर्मचारीहरु ज्यू,सुरक्षाकर्मीहरु ज्यू, पत्रकारहर ज्यू का सहभागीमा आज मिति २०७६-०३-१० गते मंगलवारका दिन तेस्रो नगर सभा सम्पन्न भएका छन।