समाचार
"बिवाह दर्ता"
सेवा प्रकार:
लाग्ने समय:
"३५ दिन भित्र"
जिम्मेवार अधिकारी:
"स्थानिय पञ्जिकाधिकारी वडा सचिव"
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
"३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-"
आवश्यक कागजातहरु:
दुलाहा–दुलहीको नागरिकता,दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने।