FAQs Complain Problems

समाचार

मिति २०८२ आश्विन ३ र ४ गते परोहा नगरपालिका वडा नं.२,३ र ४ मा लालबकैया नदी बाट प्रभावित हुने ३ वटा समुदायमा“एक घर एक विरुवा” अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। आसमान नेपाल र मर्सिकोर नेपालको संयुक्त साझेदारी तथा नगरपालिका समन्वयमा समपन।

वडा जनप्रतिनिधि

//