FAQs Complain Problems

समाचार

ग्यालरी

 परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल ज्यूले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सफल पार्न सवैमा आग्रह गर्नु भएको छ । आज मंगलवार परोहा नगरपालिकाकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रममा बोल्दै नगर प्रमुख शेख वकिलले, छिमेकी राष्ट भारतमा चलिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम  जस्तै हामी यस्तै कार्यक्रमलाई सफल गर्यैा भन्ने हाम्रो देश राम्रो र समृद्ध देश बन्ने बताउनु भयो।

मिति: 06/18/2019 - 00:00
मिति: 08/12/2018 - 17:06
शिव-मंन्दिर लौकाहा
मिति: 05/20/2018 - 16:55
, , , , , , , , , , , , , , , , , ,

Pages

//