FAQs Complain Problems

सूचना तथा समाचार

उपभोक्ता समितिको गठन वा आयोजना तथा कार्यक्रमको सम्झौता र भुक्तानी माग गर्दा आवश्यक पर्ने कागजातरु।

दस्तावेज: 

सूचना ! सूचना ! सूचना !

 

यस परोहा नगरपालिकाको वास्तविक अवस्था झल्काउने नगर प्रोफाइल तयारी हुन गइरहेकोले यस नगरपालिकाबाट खटिएका तालिम प्राप्त गणकहरुलाई आफ्नो व्यक्तिगत तथा पारिवारिक सत्य तथ्य विवरण टिपाई सहयोग गरिदिनु हुन सम्पूर्ण नगरबासिहरुमा हार्दिक अनुरोध छ।

परोहा नगरपालिकाद्वारा मिति २०७५् भदौ ३ देखि लागु हुने गरि करमा निः शुल्क सेवा प्रदान सम्बन्धमा।

Pages