FAQs Complain Problems

सूचना तथा समाचार

सूचना व्यवस्थापन सम्बन्धी तालिममा सहभागी।

BMZ/WHH को आर्थिक सहयोग तथा आसमान नेपाल र फरवार्ड नेपालको साझेदारीमा मितिः २०७५/१२/२० देखि २२ गते सम्म होटल सिम्रिक लहानमा विभिन्न नगरपालिकाबाट सहभागी कर्मचारीहरु।

परोहा नगरपालिकाको एन्ड्रोईड मोबाईल एप सार्वजनिक!!!

परोहा नगरपालिकाको Android Mobile App सार्वजनिक भएको छ।नेपाल सरकारको सूचना तथा संचार प्रविधि मन्त्रालय र सूचना प्रविधि विभागले उपलब्ध गराएको एप आफ्नो मोबाईलको प्लेस्टोर (play store) मा गएर Paroha Municipality टाईप गरी घरमै बसेर नगरपालिकाको सम्पूर्ण विवरण,सेवा,सूचना र गतिविधि बारे जानकारी लिन सक्नु

Pages