परोहा नगरपालिका नेपालको प्रदेश नं.-२ को रौतहट जिल्लामा अवस्थित छ।परोहा नगरपालिकाको घोषणा बि.स. २०७३ सालमा भई विधिवत रुपमा कार्यालय स्थापना भई संचालनमा आएको हो।यो नगरपालिका तत्कालिन छ वटा गा.वि.स.हरु मिलि बनेको र संघीय लोकतान्त्रिक गणतंत्र स्थापना पश्चयात नेपालको संविधानले परिकल्पना गरेको ३-तहको शासन व्यवस्था अन्तर्गत साबिकको गा.वि.स. र गाउँपालिका रूपान्तरण हुने व्यवस्था बमोजिम परोहा न.पा. ९-वडा बन्न पुगेको छ।
जम्मा वडा: ९
क्षेत्रफल: ३७.४५ बर्ग किमि
जम्मा घरधुरि : ७०२४
नेपालको ईतिहासमा पहिलो पटक अनलाईन You Tube प्रतियोगिता सम्मान कार्यक्रम
जिल्ला हुलाक कार्यालय रौतहट अन्तर्गत परोहा नगरपालिकामा हुलाक कार्यालय स्थापना आज मिति २०८१/०५/०५ गतेका दिन नगर प्रमुख श्री शेख वकिल ज्यू र उप प्रमुख श्री सुगन्धी गिरी ज्यू बाट सु -सम्पन्न भएको छ ।
Some clips of World Social Forum Participants visit from Kenya and Germany in Paroha Municipality Rautahat with Nutrition Smart Village Project.
३३ औं अन्तराष्ट्रिय जेष्ट नागरिक दिवस कार्यक्रममा यस परोहा नगरपालिद्वारा जेष्ट नागरिकहरुलाई सम्मान कार्यक्रम सम्पन्न ।
रोजगार रणनीतिक योजना २०८० सार्वजनिक ।
परोहा नगरपालिकामा मिति २०७६-०३-२६ देखि परेको अविरल वर्षाको कारणले भएको क्षतिको केहि दृश्यहरु।
परोहा नगरपालिकाको तेस्रो नगर सभाका केहि झलकहरु।
परोहा न.पा.द्वारा नरकट्टिया र तेजापाकडमा आयोजित ५- दिने व्यवसाय विकास तालिमको समापन।
परोहा न.पा.द्वारा नरकट्टिया,लौकाहा र जिंगडवामा आयोजित ७ दिने व्यवसाय विकास तालिमको समापन।
जिल्लामा पहिलो नगरपालिका परोहाले गरे प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ।
सूचना व्यवस्थापन सम्बन्धी तालीम।
अस्थायी प्रहरी पोष्ट लौकाहा परोहा न.पा.-४ को प्राङग्णमा निर्मित दुर्गा भगवती मन्दिरको श्रीमान् प्रहरी उपरीक्षक केदार ढकाल ज्यूबाट समुद्घाटन सु-सम्पन्न भयो।
Visit of Cathay Pacific and Hong Kong National Committee Members in Paroha Municipality
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- "प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन"
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव" सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-"
आवश्यक कागजातहरुः- "मृतकको नागरिकता,सूचना दिने मानिसको नागरिकता,सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने"
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- "३५ दिन भित्र"
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव" सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-"
आवश्यक कागजातहरुः- दुलाहा–दुलहीको नागरिकता,दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने।
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- "प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन"
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव" सेवा दिने कार्यालयः- "वडा कार्यालय" सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-"
आवश्यक कागजातहरुः- " सम्बन्धित बच्चाको बाबुको नागरिकता,आमाको नागरिकता,नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता</li>\n<li> सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने,अस्पतालमा भए अस्पतालको कागजात "
सेवा प्रकारः- सामाजिक सुरक्षा सेवा समयः- "जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने"
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदनदलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी।दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)"
सेवा प्रकारः- सामाजिक सुरक्षा सेवा समयः- "जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने"
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः- एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदन</li>\n<li>दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी।दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)"